१० बैशाख २०८३, बिहिबार | April 23, 2026

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन् – ‘एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम कुलमान घिसिङ’



काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम कुलमान घिसिङ बनेको बताएका छन् ।

सामाजिक सञ्जालमा कलाकार श्रेष्ठले कुलमानको प्रशंसा गर्दै हरेक लक्ष्मी पूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झीने बिषेश नाम कुलमान भएको पनि उल्लेख गरेका छन् । श्रेष्ठले लोड सेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय बन्न सफल ब्यक्ती कुलमान भएको जिकिर गर्दै नेपालको अँध्यारो रातहरुलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम पनि कुलमान नै भएको जनाएका छन् ।

वरिष्ठ कलाकार श्रेष्ठले घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी नभएको पनि उल्लेख गरेका छन् । कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन है सरकार १ पटक्कै खुशी छैनन् । उनले लेखेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  २ : ३८ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका