२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

सुनको मूल्य एकैदिन बढयो १३ सय रूपैयाँ



काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बृद्दी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन १३ सय रूपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ११ : ४३ बजे

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

काठमाडौं । सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त भएका छन्

सरकारले भीमफेदी दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको प्रक्रिया अघि बढायो

काठमाडौं । सरकारले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाका घाइतेहरूको

आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रह्यो : सञ्चारमन्त्री

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२

तीन सय ८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच आजदेखि प्रदर्शन हुँदै

ललितपुर । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका