काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति विश्वकै नमुना शान्ति प्रक्रिया भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै प्रचण्डले नेपालको शान्ति प्रक्रिया प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताउँदै विश्वका लागि नमुना भएको बताएका हुन् । 'संसारभर चल्ने यसप्रकारका युद्धहरू कि त हारमा परिणत भएका…