२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि दिउँसो १ बजे बैठक बोलाउने निर्णय गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । बैठकमा सभामुख डोलप्रसाद अर्यालले मुलुकमा देखिएको महाविपद्बारे विशेष प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । उक्त प्रस्तावमाथि दलीय आधारमा…