२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि दक्षिण कोरियाबाट आएको उद्धार टोली रसुवाको धुञ्चे पुगेको छ । नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाली उद्धार टोली मंगलबारदेखि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिएको हो । टोलीले आजैदेखि भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम सुरु गर्ने जनाएको छ…