२८ भदौ २०८३, आइतबार | September 13, 2026

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी म्यानेजमेन्ट प्लान-एक्यूएमपी) को प्रारम्भिक मस्यौदामाथि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । जनप्रतिनिधि, कर्मचारी तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागितामा आइतबार आयोजित कार्यशालामा वायु गुणस्तर सुधार र व्यवस्थापनका उपायबारे सुझाव संकलन गरिएको हो । स्वास्थ्य प्रणाली सुदृढीकरण, घरायसी व्यवहार परिवर्तन तथा स्वच्छ हावा प्रवर्द्धन गर्ने…