१६ फाल्गुन २०८२, शनिबार | March 1, 2026

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको प्रशासनिक भवन निर्माण

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको पक्की भवन रु दुई करोड ३९ लाख आठ हजारको लागतमा निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो । तीनतले पक्की भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रकम प्रदान गरेको हो । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा…