१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

काउन्सिलद्वारा परराष्ट्र मामिलासम्बन्धी लेख्ने पत्रकारसँग छलफल

काठमाडौं । प्रेस काउन्सिल नेपालले परराष्ट्र मामिलासँग सम्बन्धित विधामा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीसँग विषयगत समस्या र आगामी बाटोबारे छलफल गरेको छ । काउन्सिलमा आज भएको छलफलमा सहभागीले विदेश मामिला रिपोर्टिङका सन्दर्भमा भएका समस्याबारे अवगत गराएका थिए । उक्त बिटमा काम गर्ने समाचारदाताले सहजता र मिडियामार्फत उठाउनुपर्ने विषयवस्तुबारे विभिन्न धारणा राखेका थिए । सहभागीले विदेशी मामिलासम्बन्धी समाचार…