१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आइएमई पेको ‘उत्सवको बहार दुवई घुम्ने उपहार’ विजेता घोषणा

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले 'उत्सवको बहार दुवई घुम्ने उपहार' विजेताको घोषणा गरेको छ । धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका छन् । दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारिएको उपहार योजनाको घोषणा गरिएको हो ।…