२४ बैशाख २०८१, सोमबार | May 6, 2024

अमेरिकाले उपलब्ध गराएको आपतकालीन प्रतिकार्य उपकरण तीन वटै सुरक्षा निकायलाई हस्तान्तरण

काठमाडौं । तीन वटै सुरक्षा अंगलाई आपतकालीन प्रतिकार्य एवं आगलागी नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उपकरण हस्तान्तरण गरेका हुन् । उपकरण नेपाल रेडक्रम सोसाइटीलाई पनि हस्तान्तरण गरिएको छ । यी उपकरण…