२४ बैशाख २०८१, सोमबार | May 6, 2024

आजको मौसम : यी तीन प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही मुलुकका अन्य भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश…