३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले रास्वपामाथि एकतर्फी एकता भंगको आरोप लगाए

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकतर्फी रुपमा पार्टी एकता भंग गरेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा घिसिङले आफू र पार्टीका लागि एकतापछि बितेका १२ दिन अत्यन्त पीडादायी भएको बताउँदै रास्वपाले सहमति भंग गरेको आरोप लगाएका हुन् । उनले भने, “रास्वपाले हाम्रो सहमति कार्यान्वयन नगरी…