३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

नेकपाका नेता उमेश यादव जसपा नेपाल प्रवेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सिँचाइ मन्त्री उमेश यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। मंगलबार आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनलाई खादा ओढाएर पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका छन्। यादवलाई नेकपाले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको थियो। उमेश यादव २०७० सालको संविधानसभा…