काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई म्याद थपको अनुमति लिएर हिरासतमा राखेपनि आज बिहान मात्रै पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भने प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।…