१२ पुस २०८२, शनिबार | December 27, 2025

सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँको मौलिकता

मुस्ताङ । झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ-५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ-१ चिमाङ गाउँ । राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे…