काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिहरुले प्रमुख प्रशासकीय अधिकृत पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेसँगै प्रशासकीय अधिकृत नरहेका स्थानीयतह र जिल्ला समन्वय समितिहरुले कार्यकारी कार्यालय प्रमुख पाउने भएका हुन्…