२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार सर्वोच्च अदालतमामा सुनवाइ हुने भएको छ। ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेकी थिइन्। सोही रिटलाई सर्वोच्च प्रशानले दर्ता गर्दै सोमबार सुनुवाइ तय…