५ माघ २०८२, सोमबार | January 19, 2026

सबै उम्मेदवारको टुंगो आजै लाग्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको जनाउँदै उनले समय र प्रक्रियागत सीमाबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्न पार्टीले भरपूर प्रयास गरिरहेको स्पष्ट पारेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशमार्फत थापाले भने, “हामी…