१ चैत्र २०८२, आइतबार | March 15, 2026

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९ दिनदेखि अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । माइतीघर मण्डलामा शान्तिपूर्ण अनशनमा बसेका भुसालको स्वास्थ्यमा समस्या देखिएपछि नेपाल चिकित्सक संघको पहलमा उनलाई अस्पताल लगिएको हो । लामो समयदेखि पानी र सीमित तरल पदार्थमा मात्र अनशनरत रहेका भुसालको…