१२ पुस २०८२, शनिबार | December 27, 2025

जेन जी प्रदर्शनमा ज्यान गुमाउनेहरुको शोकमा नेपालगन्जमा यसवर्ष न्हु दयाः भिन्तुना र्याली नहुने

नेपालगन्ज । हरेक वर्ष नेपाल सम्बतको पहिलो दिन नेपालगन्जमा हुँदै आएको न्हु दया भिन्तुना र्याली यसवर्ष नहुने भएको छ । नेवाः पुचको आयोजनामा हुँदै आएको भिन्तुना र्याली जेन जी युवाहरुले ज्यान गुमाएको शोकमा पुचले नगर्ने भएको हो । नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्रकुमार जोशीले आज एक बिज्ञप्ति प्रकाशित गर्दै युवाहरुले ज्यान जोगाएको शोकमा यसवर्ष भिन्तुना…