५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीले बनाएको ‘ग्राभेज कम्प्याक्टर मेसिन’ सन्धिखर्क नगरपालिकालाई प्रदान

बुटवल । कोरिया नेपाल बहुप्राविधिक शिक्षालय (के एन पि आइ नेपाल) बुटवल-१२ तामनरमा निर्माण भएको 'ग्राभेज कम्प्याक्टर मेसिन' सन्धिखर्क नगरपालिकालाई प्रदान गरिएको छ । शिक्षालयमा आईतबार एक कार्यक्रमको आयोजना गरी मेसिन प्रदान गरिएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का सदस्य सचिव ईन्जीनीयर महेश भट्टराईले सिपलाई व्यवसायमा रुपान्तरण गर्ने कार्य आफैमा महत्वपूर्ण भएको बताएका…