४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको चौथो जित

भैरहवा । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ । आर्मीले लुम्बिनी प्रदेशलाई पराजित गर्दै चौथो जित निकालेको हो । बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा खराब मौसमका कारण २६ ओभरमा झारिएको खेलमा त्रिभुवन आर्मीले लुम्बिनीमाथि ६५ रनको जित निकालेको हो । यस जितसँगै आर्मी प्रधानमन्त्री कपमा ६ खेलमा…