१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

आईएमई जुनियर खुला टेनिस : समृद्धि र कर्मिस्ता उपाधिलाई भिड्ने

काठमाडौं । समृद्धि महर्जन र कर्मिस्ता श्रेष्ठ तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस अन्तर्गत यु–१२ गल्र्सतर्फको फाइनलमा प्रवेश गरेका छन् । मन्डिखाटार स्थित टेबल टेनिस कोर्टमा भएको सेमिफाइनल खेलमा समृद्धि महर्जनले प्रजना महर्जनलाई ६–४, ६–४ को सेटमा हरउँदै अन्तिम दुई स्थान बनाउँदा कर्मिस्ता श्रेष्ठले आर्या गुरुङलाई ६–२, ६–० को सेटमा हराउँदै समृद्धिसँगको भेट पक्का…