१ चैत्र २०८२, आइतबार | March 15, 2026

प्रमुख तीन दलका शीर्ष नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह – निर्वाचन जसरी पनि सफल पारौँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्री निवासमा आज आयोजित छलफलमा उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको विषयका रूपमा लिन आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले स्थिर, समावेशी र…