बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता २०८२’ को उपाधि क्षितिज थापाले जितेका छन् । मोफसलकै उच्च पुरस्कार राशिको मानिएको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो । लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघ र रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता…