काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा पुरानो भन्दा पनि एजेन्डा, विचार र गन्तव्य महत्वपूर्ण हुने बताएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै उनले नीतिविहीन र एजेन्डाविहीन समूहलाई ‘नयाँ’को नाममा प्रस्तुत गरेर विकल्प बनाउने प्रयास भ्रम मात्रै भएको टिप्पणी गरेका छन् । राजनीतिमा नयाँ शक्ति निर्माणका नाममा भइरहेको गतिविधिप्रति संकेत…