२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन प्रतिवेदन सार्वजनिक गर्न पुनः सरकारको ध्यानाकर्षण गराएकी छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै उनले आफू र आफूजस्ता युवामाथि लागेका गम्भीर आरोपहरूको जवाफ प्रतिवेदन सार्वजनिक गरेर दिन माग गरेकी हुन् । जेन-जेड आन्दोलनका घाइतेका परिवारमाथि माइतीघरमा भएको दुर्व्यवहारको भिडियो…