२७ माघ २०८२, मंगलबार | February 10, 2026

आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया…