२ पुस २०८२, बुधबार | December 18, 2025

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालन

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको छ । मूल्यांकन डाटाबेस प्रणालीको आज एक कार्यक्रमका बीच अर्थमन्त्री रामेश्वर खनालले शुभारम्भ गरे । विराटनगर, बीरगन्ज र भैरहवा भन्सारपछि नेपालगन्जमा यो प्रणाली लागु गरिएको हो । प्रणाली शुभारम्भ गर्दै अर्थमन्त्री खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने र व्यवसायको लागत घटाउनुका साथै…