२१ भदौ २०८३, आइतबार | September 7, 2026

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न सरकारसँग माग गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शनिबार प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विपद् प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने कामबारे सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न सुझाव…