३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाही विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शाही ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नागेन्द्र शाहीले १० हजार ३५२ मत पाएका छन्। कालिकोटमा कांग्रेसका हर्कबहादुर बमले ७ हजार १३३ मत पाएका छन् भने नेकपा माओवादीका खड्काबहादुर विश्वकर्माले ४…