१२ पुस २०८२, शनिबार | December 27, 2025

गैर–दलीय मन्त्री नियुक्त गर्न प्रधानमन्त्री कार्कीले गरिन् थप ५ जनाको नाम सिफारिस

काठमाडौं । दलभन्दा बाहिरबाट मन्त्रिमण्डल बनाउने बताएकी प्रधानमन्त्री सुशीला कार्कीले दलगत सक्रियतामा नदेखिएका थप पाँच जना मन्त्रीको नाम नियुक्तिका लागि सीतलनिवास पठाएकी छन् । आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गरेको बताइएको छ । बालुवाटार श्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा स्वास्थ्य मन्त्रालय मै अतिरिक्त सचिव रहेकी डा. संगीता कौशल…