नेपालगन्ज । मौजुदा संबिधानलाई संशोधन गरेर जेनजी पुस्ताको माग संबोधन गरिनुपर्ने नेपालगन्जका नागरिक अगुवाहरुले सुझाव दिएका छन् । ११ औँ संविधान दिवसको अवसरमा नेपालगन्जमा आज आयोजित बदलिँदो परिस्थितीमा नागरिकको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संबिधानमा संशोधनको अनेक प्रावधान रहेको भन्दै नेपालको संविधान(२०७२ भित्रैबाट जेनजी पुस्ताको एजेण्डा संबोधन गर्न सकिने बताए । वक्ताहरुले संबिधानको विकल्प…