इनरुवा । मिथला क्षेत्रमा तामझामका साथ मनाइने छठ आउन एक दिन मात्र बाँकी रहेका बेलामा मरिक समुदायका मानिस छठमा प्रयोग हुने बाँसका सामग्री बनाउन व्यस्त भएका छन् । सुनसरी हरिनगरसहित जिल्लाका विभिन्न स्थानका मरिक समुदायका मानिस छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउन व्यस्त भएका हुन् । छठ नजिएको बेला बाँसका सामग्रीको माग…