लुम्बिनी । लुम्बिनी स्थित मायादेवी मन्दिर प्राङगणमा एकै दिन पाँच सय जना अल्पकालिन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरुको सहआयोजनामा विहिबार मायादेवी मन्दिर प्राङगणमा पाँच सय जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) गराइएको हो । अखिल नेपाल भिक्षु महासंघका महास्थविर धम्म शोभन र…