९ माघ २०८२, शुक्रबार | January 23, 2026

सत्तारुढ दलकै नेता भन्छन् – ‘नारायणगढ-बुटवल सडक विस्तारमा ठेकेदार कम्पनीको चरम लापरबाही’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा शशाङ्क कोइरालाले नारायणघाट बुटवल सडक विस्तारमा निर्माण कम्पनी चाइना स्टेट इञ्जिनीयरिङ कर्पोरशनले चरम लापरबाही गरेको बताएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन पूर्वी नवलपरासी पुगेका कोइरालाले पत्रकारसँगको कुराकानीमा निर्माण कम्पनीको ढिलासुस्तीका कारणले जनताले भोगेको सास्तीका विषयमा पटकपटक निर्माण कम्पनीको स्थानीय तथा काठमाडौँस्थित कार्यालयमा गएर ध्यानाकर्षण गराएको…