२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

भूकम्प प्रभावित सुत्केरीहरुलाई समस्या

जाजरकोट । नलगाड-७ दल्लीका मीनाकुमारी बादी सुत्केरी भएर बिहीबार नगर अस्पतालबाट डिस्चार्ज भइन । उनलाई त्रिपालमुनि खाना र न्यानो कपडा नहुँदा समस्या भएको छ । भूकम्पले घरमा क्षति बनाउँदा सबै त्रिपालमा रहेका समयमा मीनालाई भत्किएको घर बाहिर बस्नु पर्दा समस्या उत्पन्न भएको छ । उनीसँग छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी साथमा छिन्…