९ माघ २०८२, शुक्रबार | January 23, 2026

होलीले एकताबद्ध हुन प्रेरित गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल-पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व ९फागुन पूर्णिमा०का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन । प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा होली पर्व २०७९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी…