काठमाडौं, ५ फागुन । नेकपा एमालेका ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट सञ्चालनमा आउन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र बिदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि…