२२ बैशाख २०८१, शनिबार | May 4, 2024

अधिकांश स्थानमा सामान्य बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसम शनिबार सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै पूर्वी तराई नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले पनि मौसम बदली भएको हो । हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका…