७ माघ २०८२, बुधबार | January 21, 2026

अनेरास्ववियुको महाधिवेशनकाे तयारी पूरा

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आउँदो मंगलबारबाट सुरु हुने २३ औँ महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएकी हुन् । नेतृत्व चयनका लागि सहमतिको…