२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बैंकका कर्मचारी संक्रमित भएसँगै देवदहमा पैदल यात्रामा समेत प्रतिबन्ध

देवदह । रुपन्देहीको देवदह नगरपालिकाको खैरेनीमा रहेको बैंकका एक जना कर्मचारीलाई कोरोना संक्रमण भएसंगै देवदह नगरपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ । देवदहको खैरेनीमा रहेको गरिमा विकास बैंकमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गरिएको हो । नगरपालिकाको कार्यपालिकाको आकस्मिक बैठकले आज…