७ माघ २०८२, बुधबार | January 21, 2026

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेश सरकारका ७ जना नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् । दाङको राजधानी देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई सपथ खुवाएका हुन । यो संगै लुम्बिनी सरकार को मन्त्री परिषदले पुणता पाएको हो । पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट ३ जना, नेकपा माओवादी केन्द्रबाट २ जना तथा…