नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो आन्दोलनलाई जारी राखेका छन् । बाँके निर्माण व्यवसायी संघको आह्वानमा निर्माण सामग्रीको मूल्यवृद्धि र सरकारी दररेट समयानुकूल समायोजन नभएको भन्दै सुरु गरेको आन्दोलन आज पनि जारी राखेका छन् । बिभिन्न सरोकारवाला सरकारी कार्यालयमा धर्ना बसेर बिरोध गरिरहेका निर्माण व्यवसायीहरु आज सडक पुर्वाधार विकास कार्यालयमा धर्नामा…