५ माघ २०८२, सोमबार | January 20, 2026

आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडौं । पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले आज राति प्रदेश-१ मा आंशिक बदली रही…