६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

प्रदेश नम्बर २ मा ५० सुरक्षाकर्मीसहित १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर । प्रदेश नम्बर २ मा ५० सुरक्षाकर्मीसहित १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १४ पुगेको हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक…