काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगडलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् । यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री रहेका थिए । दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री हुँदा राम्रो…