६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कोरोनाको कारण निजी सवारीप्रति आकर्षण बढ्दै

काठमाडौं । ललितपुरको हरिसिद्धि बस्दै आएका रमेश न्यौपानेले गत साता मोटरसाइकल किने । सातदोबाटोमा कस्मेटिक्स पसल रहेका उनि पहिले दैनिक सार्वजनिक यातायातमा आउने जाने गर्दथ्ये । अहिले कोरोनाका त्रासका कारण आफ्नै साधनमा हिँड्ने उनको सोच छ । सामान्य अवस्थाभन्दा पनि विपद्का समयमा आफ्नो सवारीसाधन नहुँदा समस्या हुने उनको अनुभव छ । उनले भने, ‘समस्या भएकैले…