बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले युवाहरुको विश्वास जित्नेगरि दलका नेताहरुले काम गर्न नसके विकराल समस्या झेल्नु पर्ने चेतावनी दिएका छन् । बाम लोकतान्त्रिक गठबन्धन प्रचार समिति गुल्मीले आज बुटवलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सांसद भण्डारीले नेताहरु प्रति युवाहरुको विश्वास घटेको…