२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

रुपन्देही-१ मा रास्वपाका उम्मेदवार सुनिल लम्सालको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार (रास्वपा) सुनिल लम्सालले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार हालसम्म १२ हजार ५५२ मत गणना हुँदा लम्सालले ५ हजार ७६८ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्जल बोहराले २…